६० केजी सुन तस्करी प्रकरण: थप २ पक्राउ (नामसहित)
काठमाडाैं | असार ५, २०८१
काठमाडौँ: ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।
अहिलेसम्म पक्राउ पर्नेहरू :
१. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र
२. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र
३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र
४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६
५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९
६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक)
७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५
८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४
९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु
१०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)
११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)
१२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य)
१३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)
१४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)
१५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)
१६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)
१७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)
१८. सोनाम गुरुङ, चीन
१९. रूपक भण्डारी
२०. मनोज श्रेष्ठ, भक्तपुर।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

